नेकपा (एमाले) को कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहीबार बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन्। सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने भएको छ ।
भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ। प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ।
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी
-ink-1748493001.jpeg)
-ink-1748493001.jpeg)
-ink-1748493000.jpeg)
-ink-1748493000.jpeg)
-ink-1748492999.jpeg)
-ink-1748492999.jpeg)
-ink-1748492998.jpeg)
-ink-1748492998.jpeg)
-ink-1748492998.jpeg)
-ink-1748492998.jpeg)