बजेटको झोला बोकेर संसद पुगे अर्थमन्त्री (तस्बिरहरू)
अर्थमन्त्री विष्णु पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन्।
सिंहदरबारमा आजै बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेलगत्तै अर्थमन्त्री पौडेल संसद भवन पुगेका हुन्।
संघीय संसद बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दैछन्।
तस्बिरहरू:
-1748510470.jpg)
-1748510470.jpg)
-1748510470.jpg)
-1748510470.jpg)
-1748510469.jpg)
-1748510469.jpg)