नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को सम्मेलन सुरू भएको छ।
वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन आइतबार दिउँसो प्रज्ञा भवनमा सुरू भएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्मेलनको उद्घाटन गरेका हुन्।
तस्बिरहरू:




