प्रतिनिधि सभाको सोमबारको बैठक सुरू भएको छ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक डेढ घन्टा ढिलो गरी सुरू भएको हो।
यो पनि: कांग्रेसले रास्वपालाई भन्यो- भिजिट भिसाबारे संसदीय वा जाँचबुझ समिति बनाउन सकिँदैन
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्।
नेपाली कांग्रेसले सदनको गतिरोध अन्त्य गर्न माओवादी केन्द्र, रास्वपालगायत दलहरूसँग छलफल गरे पनि अझै सहमति जुट्न सकेको छैन।
सभामुख देवराज घिमिरेले बैठक सुरू भएको घोषणा गर्नेबित्तिकै उठेर विरोध गरेका थिए।
लाइभ: