काठमाडौं महानगरपालिकाको नगरसभा सुरू भएको छ।
बुधबार राष्ट्रिय सभा गृहमा नगरसभाको १७ औं अधिवेशनको दोस्रो बैठक सुरू भएको हो।
आजको बैठकमा आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्ने हुनेछ। यस्तै, आजकै नगर सभाले नीति तथा कार्यक्रम र बजेट पनि पास गर्नेछ।
आइतबार मेयर बालेन शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन्।
लाइभ: