कांग्रेसको आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपरे 'तिम्रो सरकार, तिमीलाई मुवारक' भनेर हिँड्छौं: गगन थापा

'कांग्रेसका मन्त्रीले खल्तीमा राजीनामा बोकेर बस्नुपर्छ, गलत काम गर्नुपरे प्रधानमन्त्रीको टेबुलमा पड्काइदिनुपर्छ'

सेतोपाटी संवाददाता

काठमाडौं, साउन ६