रास्वपालाई लक्ष्य गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले भने- भिजिट भिसाकै कारण यहाँ आइपुग्नुभएको छ, धेरै चिन्ता नलिनुस्

'भिजिट भिसामा गएर उतैको पासपोर्ट बनाउने र फर्केर दुई चारवटा काण्ड गरेपछि पार्टी खोल्ने अभ्यास गरिसकेका छौं'

सेतोपाटी संवाददाता

काठमाडौं, साउन ९