नेपाली कांग्रेसको केन्द्रीय कार्यालय धमाधम मर्मत भइरहेको छ।
ललितपुरको सानेपास्थित कार्यालयमा अहिले निर्माणको काम भइरहेको हो।
भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कांग्रेस कार्यालयमा आगजनी भएको थियो।
पछिल्लो समय सोही कार्यालयका केही भवनमा बैठक बस्ने गरिएको छ।
बुधबार पनि केन्द्रीय कार्यसम्पादनको बैठक बस्ने तयारी छ।
तस्बिरहरू:
-1766562195.jpeg)
-1766562195.jpeg)
-1766562194.jpeg)
-1766562194.jpeg)
-1766562191.jpeg)
-1766562191.jpeg)
-1766562193.jpeg)
-1766562193.jpeg)
-1766562190.jpeg)
-1766562190.jpeg)
-1766562189.jpeg)
-1766562189.jpeg)
-1766562187.jpeg)
-1766562187.jpeg)
-1766562188.jpeg)
-1766562188.jpeg)
-1766562187.jpeg)
-1766562187.jpeg)