राष्ट्रिय स्वतन्त्र पार्टीले नितिमा भण्डारी (कार्की) लाई उम्मेदवार बनाएको छ।
भण्डारी गृहजिल्ला सर्लाही निर्वाचन क्षेत्र १ बाट चुनाव लड्दैछिन्। उनले सर्लाही -१ बाट उम्मेदवारी दिएकी हुन्।
उनी एक सफल व्यवसायी पनि हुन्।
कृषिमा नीतिगत भ्रष्टाचारको अन्त्य, किसान र सिँचाइ उनका चुनावी एजेन्डा हुन्।