नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य पदमा खगेन्द्र जिसी मनोनीत भएका छन्।
सभापति गगन थापाले साउन १७ गते नवलपुरका जिसीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका हुन्।
उनी हाल अमेरिकामा छन्।
कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेपछि कांग्रेस समर्थित गैरआवासीय नेपालीको शिर उच्च भएको आफूले महसुस गरेको जिसीले उल्लेख गरेका छन्।