प्रधानमन्त्री र गृहमन्त्रीले माफी माग्नुपर्छ नभए राजीनामा दिएर मुद्दा चलाउने बाटो खोल्नुपर्छ- शंकर पोखरेल

'सुनसरीमा ४ जना मरिसके, यो घटनमा प्रधानमन्त्री र गृहमन्त्री हिरासत बस्न तयार हुन्छन् कि हुँदैनन्?'