निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन्।
उनी शुक्रबार दिउँसो निजी गाडीमा पोखरा आइपुगेका हुन्।
उनी आज पोखरानजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्ने छन्।
रिसोर्ट र आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।
तस्बिरहरूः
-ink-1787306020.jpeg)
-ink-1787306020.jpeg)
-ink-1787306019.jpeg)
-ink-1787306020.jpeg)
-ink-1787306020.jpeg)
-ink-1787306020.jpeg)
-ink-1787306019.jpeg)
तस्बिर: अर्जुन गाहा/ नेपाल फोटो लाइब्रेरी