प्रधानमन्त्री बालेन शाह मुस्ताङ लागेका छन्।
शुक्रबार पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका प्रधानमन्त्री बालेन शनिबार त्यहाँबाट मुस्ताङ हिँडेका हुन्।
मध्याह्नपख उनी पर्वतको सीमाना मालढुंगा पुगेका छन्।
प्रधानमन्त्रीको आगमन हुने भएपछि सडकमा ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
तस्बिरहरूः





तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी