सरकारले रसुवाको बाढीसँग सम्बन्धमा सरकारले १० वटा निर्णय गरेको छ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले १० वटा निर्णय गरेको हो।
सरकारले बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्रको घोषणा गरेको छ।
त्यसैगरी उद्धारका लागि सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू उडाउन पनि निर्देशन भएको छ।
यस्ता छन् निर्णयहरू:
