सिंहदरबारमा सर्वदलीय बैठक सुरू भएको छ।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो।
बैठकमा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले महासचिव शंकर पोखरेल, जसपा नेता महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दल नेता ज्ञानेन्द्र शाही, रास्वपा महामन्त्री विपिनकुमार आचार्य लगायत सहभागी छन्।
साथै अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बैठकमा सहभागी छन्।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो। सरकारले उद्धार र राहत कार्य जारी राखेको छ।
तस्बिरहरू-




तस्बिर- रवि लामिछानेको सचिवालय।