राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे छलफल भएको थियो।