नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ बाट उपसभापति विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
खुलातर्फ भएको निर्वाचनमा शर्माले ६३८ मत प्राप्त गरे।
झापा–१ मा महाधिवेशन प्रतिनिधि चयनका लागि ७१० मतदाता रहेकोमा शर्मा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बनेका हुन्।
खुलातर्फ शर्मा, केशवराज पाण्डे, नारायण गिरी, भुपु राई, अर्जुन राई, प्रेम सम्बाहाङ्फे, गोपाल तामाङ, पुष्पराज पौडेल, टेकबहादुर लिम्बु र लोकराज ढकाल निर्वाचित भएका छन्।
झापा क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि तर्फको अन्तिम मत परिणाम
खुला तर्फ (१० जना निर्वाचित)
१ अनुप सिलवाल १५७
२ अर्जुन राई ४४४ (निर्वाचित)
३ केशवराज पाण्डे ५२७ (निर्वाचित)
४ गोपाल तामाङ ४३९ (निर्वाचित)
५ टेक बहादुर लिम्बु (भरत) ३४४ (निर्वाचित)
६ ताराबीर कटुवाल २६९
७ ध्रुव कनाल १६७
८ नारायण गिरी ४५० (निर्वाचित)
९ पुष्पराज पौडेल ४०० (निर्वाचित)
१० प्रेम सम्बाहाङ्फे (लिम्बु) ४४१ (निर्वाचित)
११ पंकज विक्रम नेम्बाङ २०९
१२ विदुर कार्की १२३
१३ भुपु राई (भुपु काछा) ४४३ (निर्वाचित)
१४ राम कटेल ३०१
१५ मणिकुमार उप्रेती २७७
१६ राधा प्रसाद काफ्ले ९२
१७ रेवदास उप्रेती १५२
१८ लोकराज ढकाल ४२६ (निर्वाचित)
१९ विश्वप्रकाश शर्मा ६३८ (निर्वाचित)
२० शिव राज पौडेल १३५
महाधिवेशन प्रतिनिधि (खुला महिला)
कुसुम भट्टराई कोइराला ३६६ (निर्वाचित)
गीता खतिवडा ढुंगाना ३३१
टिका सुबेदी बराल ३६२
रचना ओली घिमिरे ४०५ (निर्वाचित)
राधा कार्की ४०० (निर्वाचित)
सुशीला रिजाल ४२८ (निर्वाचित)
महाधिवेशन प्रतिनिधि (खस आर्य खुल्ला)
दुर्गा प्रसाद सापकोटा १९८
देवेन्द्र गौतम १२४
धन काजी खत्री २२४ (निर्वाचित)
मनोज घिमिरे २७८ (निर्वाचित)
धर्मानन्द खनाल ५९
रोहित कुमार बुढाथोकी १७६
सञ्जय शर्मा उप्रेती १०१
हिम्मत क्षेत्री ५०
महाधिवेशन प्रतिनिधि (खस आर्य महिला)
करुणा रिजाल २४२
चन्द्रकला भट्टराई २६६ (निर्वाचित)
लक्ष्मी अधिकारी २०३
सीता पोखरेल १६५
ज्ञानु थापा रिजाल २७७ (निर्वाचित)
महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति खुल्ला)
खड्ग बहादुर घिमाल ३०२ (निर्वाचित)
चक्र शेर्पा लिम्बु ४०० (निर्वाचित)
जगत बहादुर तामाङ १५५
बाल कृष्ण लावती ७१
बालाजित राई २०३
हर्क बहादुर लिम्बु (फ्याक) १९२
महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति महिला)
विटु गुरुङ ४६७ (निर्वाचित)
विना तामाङ ३६० (निर्वाचित)
शशी राई थापा मगर ३२९
महाधिवेशन प्रतिनिधि (३५ वर्ष मुनिका युवा खुल्ला)
कोषराज भट्टराई २१४
चोलिन्द्र दाहाल २७३ (निर्वाचित)
विनय कार्की २१२
भुपेन्द्र सिंह थेवे २२८ (निर्वाचित)
लक्ष्मण रिजाल ९२
विवेक भट्टराई १३४
योगेन्द्र खड्का ८२
महाधिवेशन प्रतिनिधि (३५ वर्ष मुनिका युवा महिला)
कृष्ण कुमारी प्रसाई (कल्पना) २५२
निस्ता निरौला नेपाल ४११ (निर्वाचित)
महाधिवेशन प्रतिनिधि (अपाङ्गता)
कमल पोखरेल १०६
गंगाप्रसाद संजौला २०९ (निर्वाचित)
चन्द्र बहादुर कोइराला ७९
धर्मराज घिमिरे १६७
रविन्द्र कुमार न्यौपाने ६३
विश्व विजय घिमिरे ७०
महाधिवेशन प्रतिनिधि (पेशागत तथा विषय विज्ञ)
अजय कुमार घिमिरे ४०६ (निर्वाचित)
ज्ञानेन्द्र निरौला २६०
महाधिवेशन प्रतिनिधि (श्रमिक)
विशाल तामाङ ३१९ (निर्वाचित)
राजेन्द्र रिजाल २६०
हरिप्रसाद कोइराला १२६