मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर फर्किएपछि पहिलो पटक क्याबिनेट बैठक बस्न लागेको हो।
बैठकको एजेन्डा खुलाइएको छैन।