राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक जारी छ।
बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा।
विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।
केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।
साथै मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।
बैठकमा अन्य विविध विषयमा छलफल हुनेछ।
तस्बिरहरूः
-ink-1791026051.jpeg)
-ink-1791026051.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026050.jpeg)
-ink-1791026049.jpeg)
-ink-1791026049.jpeg)