नेकपा एमालेका महासचिव शंकर पोखरेल नेपाली कांग्रेसको १५ औं महाधिवेशनस्थल पुगेका छन्।
महाधिवेशनको उद्घाटन समारोह सुरू हुनै लाग्दा उनी खुलामञ्च पुगेका हुन्।
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्ता पठाएको थियो।
यद्यपि एमालेले महासचिव पोखरेललाई पठाएको हो।
-ink-1791106034.jpeg)
-ink-1791106023.jpeg)