नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नवराज त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन्।
१५ औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
त्रिपाठी नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका थिए।
उनले कांग्रेसको प्राकृतिक स्रोत विभाग सदस्य सचिव र निर्वाचन ब्युरो सदस्यका रूपमा पनि काम गरेका थिए।