नेपाली कांग्रेसको उपसभापति पदमा धनराज गुरूङले उम्मेदवारी दिएका छन्।
आज राष्ट्रिय सभागृह पुगेर उनले उपसभापतिमा उम्मेदवारी दिएका हुन्।
उनी १४ औं महाधिवेशनबाट पनि उपसभापति निर्वाचित भएका थिए।
उनी विशेष महाधिवेशनमा सहभागी थिएनन्। वडा अधिवेशन सुरू हुनुअघि उनी संस्थापन पक्षमा जोडिएका थिए।