नेपाली कांग्रेसको सहमहामन्त्री पदमा केन्द्रीय सदस्य अयजबाबु शिवाकोटीले उम्मेदवारी दर्ता गरेका छन्।
१५ औं महाधिवेशनका लागि आज राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता भइरहेको छ।
शिवाकोटीले सहमहामन्त्री खुलातर्फ उम्मेदवारी दिएका हुन्।
उनी १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए।