नेपाली कांग्रेसको सहमहामन्त्री पदमा देवेन्द्रराज पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।
आज १५ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता भइरहेको छ।
नवलपरासीबाट महाधिवेशन प्रतिनिधि रहेका केन्द्रीय सदस्य कँडेलले सहमहामन्त्री खुलातर्फ उम्मेदवारी दर्ता गरेका हुन्।