नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उम्मेदवार र उनीहरूका समर्थक भोट माग्न व्यस्त छन्।
असोज १८ गतेदेखि कांग्रेस महाधिवेशन जारी छ।
सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको छ।
वरिष्ठ उपसभापति, महिला उपसभापति भने निर्विरोध चयन भइसकेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। मतदान भोलि बिहानदेखि सुरू गर्ने तयारी छ।
तस्बिरहरू-
-1791455119.jpg)
-1791455119.jpg)
-1791455119.jpg)
-1791455119.jpg)
-1791455119.jpg)
-1791455118.jpg)
-1791455118.jpg)
-1791455118.jpg)
-1791455118.jpg)
-1791455117.jpg)
-1791455117.jpg)
-1791455117.jpg)
-1791455117.jpg)
-1791455117.jpg)
-1791455116.jpg)
-1791455116.jpg)