नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई भेटेर मत मागेका छन्।
प्रदर्शनीमार्ग र खुलामञ्चबाहिर लाइनमा रहेका मतदातालाई भेटेर उनले मत मागेका हुन्।
सभापतिमा थापा र काठमाडौँ ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ।
आज अपराह्न ३ बजेसम्म मतदान गर्ने समय छ।
तस्बिरहरू-





