नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी छ।
नेकपा केन्द्रीय कार्यालयमा बैठक जारी रहेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
बैठकले सात एजेन्डामा छलफल गरिरहेको छ।
समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा संगठन सुदृढीकरण अभियान, महाधिवेशन र अधिवेशन, केन्द्रीय कार्यसमिति गठन र बैठक, केन्द्रीय सचिवालय गठन तथा त्यसको बैठक र अरू विविध विषयमा छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिए।
तस्बिरहरूः
-1791534927.jpg)
-1791534926.jpg)
-1791534926.jpg)
-1791534926.jpg)
-1791534926.jpg)
-1791534926.jpg)
-1791534926.jpg)