नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीत १३ जनालाई शपथ ग्रहण गराएका छन्।
एमालेको २४ गते बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो।
मनोनीत हुनेमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी छन्।
-1791800534.jpg)
-1791800535.jpg)
-1791800535.jpg)
-1791800535.jpg)
-1791800536.jpg)
-1791800537.jpg)
-1791800537.jpg)
-1791800536.jpg)
-1791800540.jpg)
-1791800536.jpg)