नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन्।
५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा निश्कल राई छन्। उनले ३ हजार ८४० मत ल्याएका छन्।
त्यस्तै तेस्रो स्थानमा इन्द्रबहादुर बानियाँले ३ हजार ६४१ मत ल्याएका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।
पछिल्लो मतपरिणामअनुसार उम्मेदवारले प्राप्त गरेको मत र क्रम यस्तो छ।
१. चिरीबाबु महर्जन — ४,१४९
२. निश्कल राई — ३,८४०
३. इन्द्रबहादुर बानियाँ — ३,६४१
४. प्रा.डा. गोविन्दराज पोखरेल — ३,४७८
५. जितनारायण श्रेष्ठ — ३,३७१
६. ई. मोहन आचार्य — ३,२९०
७. प्रवल थापा — ३,२२६
८. गणेश लामा — ३,०३४
९. राजीव कोइराला — ३,०२२
१०. हिमाल दत्त श्रेष्ठ — २,८४७
११. विद्वान गुरुङ — २,६९१
१२. डा. शोभाकर पराजुली — २,६४०
१३. ई. अमृत ज्ञावली — २,५९१
१४. अर्जुनप्रसाद जोशी — २,५८०
१५. सन्दीप राना — २,५१५
१६. ई. नवराज त्रिपाठी — २,४७४
१७. नरेन्द्रकुमार केरुङ — २,४३७
१८. भरतकुमार शाह — २,४३१
१९. महेश खरेल — २,३४३
२०. मिन कृष्ण महर्जन — २,३३४
२१. बलदेव तिमिल्सिना — २,३१२
२२. जन्मजय तिमिल्सिना — २,३०३
२३. ई. ऋषि कोइराला — २,२२६
२४. युवराज पाण्डेय — २,२२१
२५. कुमार लुइँटेल — २,१९९
२६. ई. दीपक बाबु कँडेल — २,१६८
२७. किरण के.सी. — २,१३२
२८. उज्ज्वल प्रसाद बराल — २,१२२
२९. दीपक भट्टराई — २,०७३
३०. महेन्द्रकुमार शर्मा — २,०१२
३१. मदन कृष्ण श्रेष्ठ — १,९९४
३२. डा. मुकेशराज काफ्ले — १,९७९
३३. डा. सुरज राज काफ्ले — १,९७९
३४. प्रमोदहरि गुरागाईं — १,९५१
३५. लेखनाथ पोखरेल — १,८९४
३६. डा. कृष्णप्रसाद पौडेल — १,८९०
३७. तिलकबहादुर रानाभाट — १,८९०
३८. किरण किशोर घिमिरे — १,८७७
३९. रवि सिंह — १,८६९
४०. डा. मुक्तिराम श्रेष्ठ — १,८३४
४१. प्रकाश सिंह कार्की — १,८२६
४२. प्रदिपकुमार सुनुवार — १,८२३
४३. कृष्ण रिजाल — १,७५०
४४. सुधान्सु कोइराला — १,७५०
४५. निलकण्ठ रिजाल — १,७३७
४६. कबिर राणा — १,६९२
४७. श्यामकुमार घिमिरे — १,६६७
४८. सन्तोष सुब्बा — १,६६६
४९. चित्रबहादुर के.सी. — १,६५१
५०. भीमप्रसाद ढुंगाना — १,६२०
५१. टेकराज पौडेल — १,५९४
५२. किशोर दत्त बराल — १,५८५
५३. उत्तम जोशी — १,५७०
५४. केशव थापा — १,५३९
५५. मधुरा प्रसाद घिमिरे — १,४८४
५६. अनिल कृष्ण प्रसाईं — १,४७९
५७. भीम सिंह गुरुङ (भीम दाई) — १,४७४
५८. खडकबहादुर बुढा — १,३९६
५९. छत्रबहादुर गिरी — १,३६४
६०. पुष्पबहादुर शाह — १,३४९
६१. कविता तिवारी (गैह्रे) — १,३४०
६२. जगतप्रसाद जोशी — १,३३२
६३. रमेश रायमाझी — १,३१२
६४. राजेन्द्र खत्री के.सी. — १,३१२
६५. चिरञ्जिवी थापा — १,३१०
६६. अष्टकुमार कवे — १,२८६
६७. खेलराज पाण्डेय — १,२०७
६८. इच्छुराम राना — १,१७५
६९. तुलसीनारायण श्रेष्ठ — १,१६१
७०. हरिप्रसाद आचार्य — १,१५३
७१. गोविन्दबहादुर शाह (शम्भु) — १,११५
७२. धर्मराज गौतम — १,११५
७३. दोर्णकुमार कुँवर — १,११२
७४. गोरख (आनन्द) बिष्ट — १,१०८
७५. केशवबहादुर चन्द — १,०९०
७६. सचित शर्मा — १,०६६
७७. सकलदेव सत्तिहार — १,०५१
७८. राधाकृष्ण भण्डारी (राधे) — १,०३०
७९. विष्णुकुमार कार्की — १,०३०
८०. दिलिपकुमार ढुंगाना — ९७२
८१. दिलमान सिंह चन्द — ८९३
८२. वीरमणि ढकाल — ८५२
८३. सुरेश सुवेदी — ७९५
८४. पुष्पराज भट्ट — ७७७
८५. खेमराज ओली — ७५७
८६. मुरारीप्रसाद आचार्य — ७३३
८७. ऋषिप्रसाद शर्मा — ६८१
८८. प्रवीणकुमार सिंह — ६८१
८९. प्रभात मणि ओझा (प्रविण) — ५८७