ललितपुर महानगरपालिकाले फुटपाथमा रहेका रूखमा हरियो रङ लगाएको छ।
शुक्रबार दिउँसो ललितपुरको कुपण्डोलस्थित फुटपाथमा रहेका रूखमा हरियो रङ लगाइएको हो। महानगरले यसअघि पनि फुटपाथका रूखमा हरियो रङ लगाएको थियो।
पहिले लगाएको रङ उडेपछि पुन: रङ लगाइएको हो।
नगर प्रहरीले फुटपाथका रूखमा रङ लगाएका हुन्।
रूख, बिजुलीका पोलका केही भागमा हरियो रङ लगाइएको महानगरले जनाएको छ।
तस्बिरहरू:
-1700209752.jpg?timestamp=1700209752547)
-1700209751.jpg?timestamp=1700209752547)

-1700209750.jpg?timestamp=1700209752547)

-1700209749.jpg?timestamp=1700209752547)