बसन्तपुरस्थित काष्ठमाण्डप अगाडि लैंगिक हिंसाविरूद्धको सचेतनामूलक सडक नाटक देखाइएको छ।
आइतबार दिउँसो सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा काष्ठमाण्डपअगाडि सडक नाटक देखाएको हो।
महिला हिंसाविरूद्धको १६ दिने अभियान शनिबारदेखि सुरू भएको छ।
सोही अभियानअन्तर्गत महासंघले ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने नाराका साथ सचेतनामूलक नाटक प्रदर्शन गरेको हो।
तस्बिरहरूः
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)