काठमाडौंको ढुंगेधारानजिकै अन्नपूर्ण चोक क्षेत्रका घरमा बाढी पसेको छ।
गएराति पानी परेको थियो। लगत्तै अन्नपूर्ण क्षेत्रका घरमा बाढी पसेको स्थानीयहरूले जनाएका छन्।
बाढीले केही घर डुबानमा समेत परेको थियो भने केही घरका संरचनाहरूमा क्षतिसमेत पुर्याएको स्थानीय बासिन्दाहरूको भनाइ छ।
तस्बिरहरू:



सबै तस्बिर: रामप्रसाद न्यौपाने