सिनामंगलको सुकुम्बासी बस्तीका संरचना भत्काउन सुरू गरिएको छ।
शनिबार मध्याह्नदेखि सुकुम्बासी बस्तीका संरचना भत्काउन डोजर परिचालन गरिएको छ।
डोजर परिचालन गर्नुअघि सामान हटाउनका लागि प्रहरी पनि खटिएको थियो। ४ वटा जेसिबीले संरचना भत्काउन सुरू गरिएको छ।
यसअघि थापाथलीका सुकुम्बासी बस्तीमा पनि डोजर चलाउनुअघि महानगरले समान ओसार्न सहयोग गरेको थियो।
सुकुम्बासीहरूलाई सुरूआतमा दशरथ रंगशाला लगिने तयारी छ।
तस्बिरहरू:
-1777105240.jpg)
-1777105240.jpg)
-1777105240.jpg)
-1777105240.jpg)
-1777104086.jpg)
-1777104086.jpg)
-1777104086.jpg)
-1777104086.jpg)
-1777104086.jpg)
-1777105672.jpg)
-1777105672.jpg)
-1777105672.jpg)
-1777105672.jpg)
-1777105671.jpg)
-1777105671.jpg)
-1777105672.jpg)
-1777105672.jpg)
-1777105671.jpg)