आज धान दिवस मनाइँदैछ।
यो दिवसका अवसरमा कृषिसँग सम्बन्धित विभिन्न निकाय, संघ संस्थाहरूले रोपाइँ गरेर धान दिवस मनाउँछन्।
ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रमा पनि सोमबार बिहान धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ।
रोपाइँमा केन्द्रका अधिकारीहरू र स्थानीय सहभागी थिए।
युवाहरूले रोपाइँसँगै हिलो खेलेर पनि मनोरञ्जन लिए।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो।
त्यसयता धान दिवसमा आयोजना हुने रोपाइँमा सरकारका मन्त्रीहरूसमेत सहभागी हुँदै आएका छन्।
तस्बिरहरूः
-ink-1782709939.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709940.jpeg)
-ink-1782709939.jpeg)
-ink-1782709939.jpeg)
-ink-1782709939.jpeg)
-ink-1782709939.jpeg)
-ink-1782709939.jpeg)