काठमाडौंको टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको बिहानैदेखि लामो लाइन लागेको छ।
ग्यास अभावको त्रास र सहज रूपमा सिलिन्डर प्राप्त हुने अपेक्षाले उपभोक्ताहरू लाइनमा बसेका हुन्।
कार्यालय परिसरमा ठूलो संख्यामा सेवाग्राहीको भीड देखिएको छ भने आफ्नो पालो कुर्दै सर्वसाधारण लामो समयसम्म लाइनमा बसिरहेका छन्।
पछिल्लो समय बजारमा एलपी ग्यासको आपूर्ति र वितरणलाई लिएर उपभोक्तामा अन्योल बढिरहेका बेला नेसनल ट्रेडिङको टेकु शाखामा ग्यास लिन आउनेको चाप उल्लेख्य देखिएको हो।
तस्बिरहरू:
-1785751374.jpg)
-1785751374.jpg)
-1785751374.jpg)
-1785751374.jpg)
-1785751373.jpg)
-1785751372.jpg)
-1785751373.jpg)
-1785751372.jpg)
-1785751373.jpg)
-1785751372.jpg)
-1785751373.jpg)
-1785751372.jpg)
-1785751372.jpg)
-1785751371.jpg)
-1785751371.jpg)
-1785751371.jpg)
-1785751370.jpg)
-1785751370.jpg)
-1785751371.jpg)
-1785751371.jpg)
-1785751370.jpg)
-1785751370.jpg)