नेपाल आर्ट काउन्सिल, बबरमहलमा नेपालको खेलकुद इतिहाससम्बन्धी पहिलो बृहत् प्रदर्शनी 'बियोन्ड मेडल: प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री' सुरू भएको छ।
नेपाल ओलम्पिक म्युजियमको ३३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रदर्शनीमा नेपालको खेलकुद यात्रासँग जोडिएका ऐतिहासिक तस्बिरहरू, दुर्लभ मेडल, ट्रफी तथा पुराना खेलकुद सामग्री राखिएका छन्।
नेपालको खेलकुद क्षेत्रको गौरवशाली इतिहास, अग्रज खेलाडीहरूको योगदान र उनीहरूका उपलब्धिहरूलाई भावी पुस्ताका लागि अभिलेखीकरण गर्ने मुख्य उद्देश्यसहित यो प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।
खेलप्रेमी तथा इतिहासमा चासो राख्नेहरूका लागि यो प्रदर्शनी एक महत्त्वपूर्ण गन्तव्य बनेको छ।
तस्बिरहरू:
-1785994465.jpg)
-1785994465.jpg)
-1785994464.jpg)
-1785994465.jpg)
-1785994465.jpg)
-1785994465.jpg)
-1785994464.jpg)
-1785994464.jpg)
-1785994464.jpg)
-1785994464.jpg)
-1785994464.jpg)
-1785994464.jpg)
-1785994464.jpg)
-1785994463.jpg)
-1785994463.jpg)
-1785994463.jpg)
-1785994463.jpg)