साउनको अन्तिम सोमबारका अवसरमा आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ।
भगवान शिवको पूजाआजा र दर्शनका लागि बिहानैदेखि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
बिहानैदेखि बोलबमको नारा र भजन-कीर्तनले पशुपति क्षेत्र गुञ्जायमान बनेको छ ।
काठमाडौंमा बिहानीपख वर्षा भए पनि झरीमा रूझ्दै दर्शनार्थीहरू लाइनमा बसेका थिए।
गेरुवा वस्त्रमा सजिएका हजारौँ श्रद्धालुहरू जल र बेलपत्र अर्पण गर्न घण्टौँसम्म लाइनमा बसेका छन्।
दर्शनार्थीको चापलाई व्यवस्थापन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।
पशुपतिनाथ दर्शन गर्नेको चापले गर्दा गौशाला र आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।
तस्बिरहरूः
-1786339390.jpeg)
-1786339390.jpeg)
-1786339390.jpeg)
-1786339390.jpeg)
-1786339390.jpeg)
-1786339388.jpeg)
-1786339388.jpeg)
-1786339389.jpeg)
-1786339389.jpeg)
-1786339389.jpeg)
-1786339389.jpeg)
-1786339389.jpeg)
-1786339388.jpeg)
-1786339388.jpeg)
-1786339388.jpeg)
-1786339388.jpeg)