ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो।
पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य आकर्षणको केन्द्र हो।
मल्लकालीन समयमा बनेको यो पोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको लागि महत्वपूर्ण धार्मिकस्थल समेत रहेको छ।
केही समयअघि गरिएको पुनर्निर्माण पश्चात यो पोखरी झनै आकर्षक देखिएको छ।
यो प्राचिन सहरको बीचमा रहेको पिम्बहाल पोखरीको सुन्दरता ३६० डिग्री प्यानोरामिक एरियल भ्युमा हेर्नुहोस्।
तस्बिरहरू:
-1787035433.jpg)
-1787035434.jpg)
-1787035434.jpg)
-1787035434.jpg)
-1787035434.jpg)
-1787035433.jpg)
-1787035434.jpg)