बिहीबार बिहान त्रिशूली केही शान्त देखिएको छ।
बुधबार रसुवाबाट आएको बाढी मिसिँदा रौद्र रूप लिएको त्रिशूलीले तटीय क्षेत्रमा विध्वंश मच्चाएको छ।
नुवाकोटको विदुर नगरपालिका-१० देवीघाट बजार बिहान सन्नाटा छ। त्यहाँका घरहरू भीषण बाढीको साक्षी बनेर उभिएका छन्।
त्रिशूलीको आडैमा रहेको घर क्षतिग्रस्त छ।
बाढी थेग्न सकेका घरहरू हिलाम्य ठडिएका छन्।
बिदुरमा बुधबार पुल, विद्यालय, कारागारमा क्षति पुगेको थियो।
बाढी रोकिएपछि यस्तो देखियो देवीघाट—
-ink-1787813385.jpeg)
-ink-1787813385.jpeg)

-ink-1787813385.jpeg)
-ink-1787813385.jpeg)
-ink-1787813386.jpeg)
-ink-1787813386.jpeg)
-ink-1787813386.jpeg)
-ink-1787813386.jpeg)
-ink-1787813386.jpeg)