बैरेनी बजारक्षेत्र लेदोमा डुबेको छ।
भोटेकोशी-त्रिशूलीको बाढीले बजारक्षेत्रका घर र सडकमा लेदो थुपारिदिएको छ।
केही घरहरूमा पनि क्षति पुगेको छ।
बैरेनी क्षेत्रको एक किलोमिटर सडकमा लेदो थुप्रिँदा यातायात अवरूद्ध भएको थियो।
लेदो केही हटाएर शनिबार बिहानदेखि यातायात सञ्चालन गरिएको छ।
अहिले सडक एकतर्फी सञ्चालनमा छ।
अहिले मुख्यगरी ठुल्ठूला ट्रकहरू सडकमा देखिएका छन्। साना सवारी साधन र मोटरसाइकलहरू पनि गुड्न थालेका छन्।
तीन दिनपछि यातायात खुल्दा बैरेनी क्षेत्रको पृथ्वी राजमार्गमा सवारी साधनहरूको लामो लाइन देखिएको छ।
हेर्नुस् बैरेनीको ताजा अवस्था—
-1787979343.jpeg)
-1787979343.jpeg)
-1787979343.jpeg)
-1787979343.jpeg)
-1787979343.jpeg)
-1787979342.jpeg)

-1787979342.jpeg)
-1787979342.jpeg)
-1787979342.jpeg)
-1787979342.jpeg)