बसन्तपुरमा गाइजात्रा मनाइएको छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व शनिबार बसन्तपुरमा मनाइएको छ।
गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ।
नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने गर्छन्।
यसरी गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहिआएको छ।
तस्बिरमा हेर्नुस् बसन्तपुरको गाइजात्रा—
-ink-1787994169.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994169.jpeg)
-ink-1787994169.jpeg)
-ink-1787994169.jpeg)
-ink-1787994169.jpeg)
-ink-1787994167.jpeg)
-ink-1787994168.jpeg)
-ink-1787994167.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।