गृहमन्त्री सुधन गुरूङ स्वास्थ्य जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका छन्।
छातीमा समस्या देखिएपछि उनी अस्पताल पुगेका हुन्।
मंगलबार छातीमा असहज महसुस भएपछि उनी स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टर पुगेका हुन्।
चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरिरहेका छन्।