पृथ्वी राजमार्ग अवरूद्ध भएपछि चितवनको कुरिनटारमा मालबाहक सवारी साधन रोकिएका छन्।
काठमाडौंतर्फ जाँदै गरेका सवारी साधन राजमार्गअन्तर्गत कृष्णभीर लगायत विभिन्न स्थानमा पहिरो खसेपछि र आवागमनमा रोक लगाएपछि कुरिनटारमा रोकिएका हुन्।
राजमार्ग अवरूद्ध हुँदा यात्रु तथा मालबाहक सवारी साधनको आवागमन प्रभावित भएको छ।
-1790329174.jpg)
-1790329172.jpg)
-1790329173.jpg)
-1790329172.jpg)
-1790329173.jpg)
-1790329172.jpg)
-1790329173.jpg)
-1790329172.jpg)
-1790329173.jpg)
-1790329172.jpg)