काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा aसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरू बसन्तपुर पुगेका छन्।
राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने कार्यक्रम छ।
इन्द्रजात्राको मुख्य रथयात्रा आज केही बेरमा हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा रहेकाले इन्द्रजात्रामा उपस्थित छैनन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी-ink-1790331186.jpeg)
-ink-1790331186.jpeg)
-ink-1790331186.jpeg)
-ink-1790331186.jpeg)
-ink-1790331185.jpeg)
-ink-1790331185.jpeg)
-ink-1790331185.jpeg)
-ink-1790331186.jpeg)
-ink-1790331185.jpeg)
-ink-1790331183.jpeg)
-ink-1790331184.jpeg)
-ink-1790331184.jpeg)
-ink-1790331184.jpeg)
-ink-1790331184.jpeg)
-ink-1790331183.jpeg)
-ink-1790331183.jpeg)
-ink-1790331183.jpeg)
-ink-1790331183.jpeg)
-ink-1790331183.jpeg)
-ink-1790331182.jpeg)
-ink-1790331182.jpeg)
-ink-1790331182.jpeg)
-ink-1790331182.jpeg)
-ink-1790331181.jpeg)
-ink-1790331181.jpeg)