गृह मन्त्रालयले २३ जना उपसचिवको सरूवा गरेको छ।
मन्त्रालयले असोज १४ गते २३ जना उपसचिवको सरुवा गरेको हो।
उपसचिवको सरूवासँगै पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत फेरिएका छन्।
तेह्रथुम, बाजुरा, मुस्ताङ, अछाम, रोल्पाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्।
सूची: