नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्य पदमा चिरिबाबु महर्जन शीर्ष स्थानमा छन्।
बुधबार बिहानसम्म २५ सय मत गणना हुँदा उनले १९३५ मत ल्याएका छन्।
महर्जन ललितपुर महानगरपालिकाका मेयर पनि हुन्।
निश्कल राई १८५८ मत सहित दोस्रो स्थानमा छन्।
प्राध्यापक डा. गोविन्दराज पोखरेलले १६८६, इन्द्रबहादुर बानियाँले १६४६, जितनारायण श्रेष्ठले १५७१, मोहन आचार्यले १५१६, प्रवल थापाले १४७७ मत पाएका छन्।
महाधिवेशनमा ७ हजार २ सय बढी मत खसेको थियो।
केन्द्रीय सदस्यमा खुलाबाट ४५ जना निर्वाचित हुनेछन्।
अहिलेसम्म कसले कति मत पाए?
-1791941526.jpeg)
-1791941526.jpeg)
-1791941526.jpeg)
-1791941526.jpeg)