नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विषय विज्ञतर्फ डा. केदार नरसिंह केसिले अग्रता लिएका छन्।
३०२१ मत गणना हुँदा केसी १३८ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका प्राध्यापक डाक्टर जगदीशचन्द्र पोखरेलले ११३१ मत ल्याएका छन्।
डा.प्रदिप मिश्र ७०२, वरिष्ठ अधिवक्ता सितराम के.सी. ६५१, डा. नहकुल के.सी ५८०, केशव निरौला – ५४५ ल्याएका छन्।
विषय विज्ञतर्फ ५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
अरू कसले कति ल्याए मत?
|
शिवशंकर रिजाल (जोगिन्दर)– ५३८
सिए पदम भट्टराई – ५३०
अधिवक्ता कलम बहादुर खत्री ४९१
भरत राज ढकाल – ४७५
प्रकाश कटुवाल – ४४२
ई.मनोज घिमिरे – ४३०
ई. धनेन्द्र के.सी. – ३८६
ई.दिपेन्द्र क्षेत्री ३६७
अधिवक्ता – कासिनाथ चुडाल –२६५
ई. दिलीप कुमार झा – २६१
समिरजंग शाह – २३८
गोपाल प्रसाद पोखरेल – २३६
लक्ष्मीकिशोर सुवेदी –२०६
ई.शुभास अधिकारी – २०१
विज्ञान प्रसाईँ – १९८
धर्मानन्द जोशी – १८७
मोहन लम्साल – १८२
शिव लम्साल – १७८
ई. विनोद कुमार यादव – १७३
ई. सुदर्शन शर्मा – १६०
ज्यानेन्द्र झा – १५२
डा.विनायक पण्डित –१४४
डा.शिवचन्द्र शाही १३८
ई.यमकृष्ण पौडेल –१३४
शत्रुघ्न प्रसाद गुप्ता – १२८
हरि बहादुर कार्की – १२३
रमेश कुमार वखती –७६
विश्वदीप लामिछाने –६८
रामकृष्ण पोखरेल – ६८
सुशिल प्रसाद फुँयाल – ६५–––
|