भोटेकोशी-त्रिशूली बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झना र सम्मानमा बुधबार काठमाडौंको खुलामञ्चमा 'प्रेयर्स फर पिस' कार्यक्रम आयोजना गरिएको छ।
विनाशकारी बाढी आएको ४९औं दिनको अवसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी मृतक तथा बेपत्ता नागरिकहरूको सम्झनामा प्रार्थना गरिएको हो।
आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानव सेवा आश्रमको सह-आयोजनामा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाको पनि साथ रहेको थियो।
कार्यक्रममा कलाकार, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो।
-1791989175.jpg)
-1791989175.jpg)
-1791989175.jpg)
-1791989175.jpg)
-1791989175.jpg)
-1791989175.jpg)
-1791989174.jpg)
-1791989174.jpg)
-1791989174.jpg)
-1791989174.jpg)
-1791989174.jpg)
-1791989173.jpg)
-1791989173.jpg)