दिवंगत वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अन्त्येष्ट्रि अघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो। उनलाई छोरा अनमोलले दागबत्ति दिएका थिए।
त्यस्तै चलचित्र कलाकार संघको झण्डा समेत ओढाइएको थियो।
थापाको पार्थीव शरीर अन्त्येष्टिका लागि लैजानु अघि श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो। त्यहाँ कलाकारिता क्षेत्रका सयौं व्यक्तिहरू सहभागी थिए।
नेपाली मात्र नभएर बलिउड फिल्ममा समेत बलियो चिनारी बनाएका थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको थियो।
तस्बिरहरूः
-ink-1770548675.jpeg)
-ink-1770548675.jpeg)
-ink-1770548675.jpeg)
-ink-1770548674.jpeg)
-ink-1770548674.jpeg)
-ink-1770548673.jpeg)
-ink-1770548673.jpeg)
-ink-1770548673.jpeg)
-ink-1770548673.jpeg)
-ink-1770548673.jpeg)
-ink-1770548673.jpeg)
