नेपाली बजारमा बजाजका मोटरसाइकलको माग राम्रो छ। नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी हो। कम्पनीले बजाजको १०० सिसीदेखि ४०० सिसीसम्मका बाइकहरू बिक्री गर्दैछ।
बजाजको पल्सर र डोमिनार बाइक विशेषत युवा पुस्तामाझ लोकप्रिय छ। यीबाहेक बजाजको विभिन्न मोडल हरेक वर्गले रुचाउने कम्पनीको भनाई छ।
पल्सर बाइकहरू २ लाख ४६ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९१ हजार ९ सय रुपैयाँमा उपलब्ध छ। बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना इएस हो जसको बजार मूल्य १ लाख ९२ हजार नौ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै यसको सबैभन्दा महँगो बाइक डोमिनार ४०० एबिएस हो जसको बजार मूल्य कम्पनीले ६ लाख ४४ हजार नौ सय रूपैयाँ तोकेको छ।
बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
क्र.म |
मोडलको नाम |
मूल्य |
१ |
डिस्कभर १२५ डिस्क |
२,२३,९०० |
२ |
पल्सर १२५ डिस्क |
२,४६,९०० |
३ |
डिस्कभर १२५ ड्रम |
२,००,९०० |
४ |
एभेन्जर स्ट्रिट १६० एबिएस |
३,४७,९०० |
५ |
डोमिनार २५० एबिएस |
५,६७,९०० |
६ |
डिस्कभर १२५ एसटी |
२,३०,९०० |
७ |
पल्सर २२० एफ एबिएस |
३,९१,९०० |
८ |
एभेन्जर क्रुज २२० |
३,९९,९०० |
९ |
पल्सर एनएस १६० टिडी एबिएस |
३,२४,९०० |
१० |
प्लाटिना इएस |
१,९२,९०० |
११ |
डोमिनार ४०० एबिएस |
६,४४,९०० |
१२ |
पल्सर १५० एसडी |
२,८२,९०० |
१३ |
पल्सर एनएस १६० टिडी |
२,९९,९०० |
१४ |
पल्सर एनएस २०० |
३,२९,९०० |
१५ |
पल्सर एनएस २०० एफआई विथ एबिएस |
३,९५,९०० |
१६ |
पल्सर १५० टिभी |
२,९९,९०० |
१७ |
पल्सर एनएस १२४ बिएस ६ |
२,७९,९०० |